चौबन्दी
Romanized: chaubandi, chaubandee, chaubandii, caubandee
दाहिने कोखातिर तलमाथि दुई ठाउँ र देब्रे कोखातिर तलमाथि दुई ठाउँ गरी जम्मा चार ठाउँमा बाँधिने तुना भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+बन्दी]
1
दाहिने कोखातिर तलमाथि दुई ठाउँ र देब्रे कोखातिर तलमाथि दुई ठाउँ गरी जम्मा चार ठाउँमा बाँधिने तुना भएको वस्त्र (चोलो, भोटो इ.)।