च्याउ
Romanized: chyaau, chyau, cyaau, cyau
बर्खाको याममा भुइँ, काठ, ढुङ्गा, बाँस, गोबर आदिमा उम्रने, विभिन्न रङ र आकारप्रकारको, खान हुने र नहुने एक नरम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छत्राक]
1
बर्खाको याममा भुइँ, काठ, ढुङ्गा, बाँस, गोबर आदिमा उम्रने, विभिन्न रङ र आकारप्रकारको, खान हुने र नहुने एक नरम वनस्पति।