च्यादर

Romanized: chyaadara, chyaadar, chyadara, chyadar

ओढ्ने पातलो लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ओढ्ने पातलो लुगा।
२.
घरमा छाना लगाइने टिन; जस्तापाता; चद्दर।
३.
पलङमा ओछ्याउने लुगा; तन्ना; बेडसिट।

सम्बन्धित शब्दहरू