छँटाइनु

Romanized: chhamtaainu, chhamtainu, chhantaainu, chhantainu

छाँट्न लगाइनु; छाँट्ने पारिनु। अ.क्रि. छाँटा चढ्ने होइनु; बहुलाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
छाँट्न लगाइनु; छाँट्ने पारिनु। अ.क्रि. छाँटा चढ्ने होइनु; बहुलाइनु।

सम्बन्धित शब्दहरू