छउनो

Romanized: chhauno, chauno

आमाले आफ्ना छोराछोरीलाई माया गर्दा वा पीडा पोख्दा सम्बोधन गर्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आमाले आफ्ना छोराछोरीलाई माया गर्दा वा पीडा पोख्दा सम्बोधन गर्ने शब्द।
२.
छाउरो; बच्चो; चल्लो।

सम्बन्धित शब्दहरू