छट्काइ

Romanized: chhatkaai, chhatkai, chatkaai, chatkai

छट्कने गरी पाक्ने क्रिया वा प्रक्रिया; छड्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छट्कने गरी पाक्ने क्रिया वा प्रक्रिया; छड्काइ।
२.
छट्कने वा उम्लने क्रिया वा प्रक्रिया; उम्काइ; उछिट्ट्याइ।
३.
छट्काउने वा उछिट्ट्याउने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू