छट्याउनु
Romanized: chhatyaaunu, chhatyaunu, chatyaaunu, chatyaunu
छट्टुले झैँ छकाएर लानु; छट्टु पाराले कुनै वस्तु उम्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
छट्टुले झैँ छकाएर लानु; छट्टु पाराले कुनै वस्तु उम्काउनु।