छडछड
Romanized: chhadachhada, chhadachhad, chadachhada, chhadachada
भात छड्कँदा आवाज निस्केसरि; छड्कने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छड्+अ (द्वि.)]
१.
भात छड्कँदा आवाज निस्केसरि; छड्कने गरेर।
२.
(नाम)
भात छड्कँदाको शब्द।