छडी हान्नु

Romanized: chhadi haannu, chhadi hannu, chhadee haannu, chadi haannu

कुखुरा वा कालिजले आफ्नो खुट्टामा भएको काँढाजस्तो धारिलो अङ्गले घोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुखुरा वा कालिजले आफ्नो खुट्टामा भएको काँढाजस्तो धारिलो अङ्गले घोच्नु।

सम्बन्धित शब्दहरू