छनोपुरो
Romanized: chhanopuro, chanopuro
धनदौलतले भरिपूर्ण; एकदमै धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धनदौलतले भरिपूर्ण; एकदमै धनी।
२.
हुनेखाने वर्गको।