छमछम
Romanized: chhamachhama, chhamachham, chamachhama, chhamachama
घुँघर आदिबाट बारम्बार शब्द निस्किएजसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छम्+अ (द्वि.)]
१.
घुँघर आदिबाट बारम्बार शब्द निस्किएजसरी।
२.
छमछम शब्द उत्पन्न गरेर।
३.
त्यसरी निस्केको ध्वनि।