छयासी

Romanized: chhayaasi, chhayasi, chhayaasee, chhayaashi

छ र असी जोड्दाको सङ्ख्या; ८६। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत षडशीति्]

१.
छ र असी जोड्दाको सङ्ख्या; ८६।
२.
छ र असीको योग सङ्ख्याको।

सम्बन्धित शब्दहरू