छलनी
Romanized: chhalani, chhalanee, chhalanii, chalanee
चुहाइ; झराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चुहाइ; झराइ।
२.
छान्ने साधन।
३.
छाला निकाल्ने काम।
४.
छिद्र भएको फाटेको वस्तु।
५.
बोक्रा ताछ्ने काम।