छलफल

Romanized: chhalaphala, chhalaphal, chhalafala, chhalafal

दुई वा दुईभन्दा बढी व्यक्तिहरू बसेर कुनै विषयमा विचारविमर्श गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छलफल]

१.
दुई वा दुईभन्दा बढी व्यक्तिहरू बसेर कुनै विषयमा विचारविमर्श गर्ने काम।
२.
सही कुरो पत्तो लगाउन र खास निर्णयमा पुग्न सम्बन्धित व्यक्तिहरू बसेर गरिने विचारविमर्श; तर्कवितर्क।

सम्बन्धित शब्दहरू