छला

Romanized: chhalaa, chhala, chhal, chal

काम गर्दा हातखुट्टामा बस्ने टाटो; ठेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काम गर्दा हातखुट्टामा बस्ने टाटो; ठेलो।
२.
हे. छाला।

सम्बन्धित शब्दहरू