छलै

Romanized: chhalai, chalai

लडाइँ परेका अवसरमा सरकारलाई आवश्यक परेका छालाका सामानहरू तयार गर्नगराउनका निम्ति छुट्ट्याइएको रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाला+ऐ]

1
लडाइँ परेका अवसरमा सरकारलाई आवश्यक परेका छालाका सामानहरू तयार गर्नगराउनका निम्ति छुट्ट्याइएको रकम।

सम्बन्धित शब्दहरू