छवि
Romanized: chhavi, chhawi, chhabi, chawi
सूर्यको किरण; आकर्षक शोभा; तेज; सौन्दर्य; प्रभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्यको किरण; आकर्षक शोभा; तेज; सौन्दर्य; प्रभा।
२.
छाया।
३.
तस्विर; फोटो; चित्र।
४.
चलचित्र।
५.
रूप; सौन्दर्य ।