छाउपडी
Romanized: chhaaupadi, chhaupadi, chhaaupadee, chaaupadi
महिलाको मासिक धर्म हुने काम; नछुने हुने काम; परसराइ, रजस्वला; छाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शाप+पडी]
१.
महिलाको मासिक धर्म हुने काम; नछुने हुने काम; परसराइ, रजस्वला; छाउ।
२.
नछुने भएकी वा पर सरेकी आइमाई।
३.
(विशेषण)
रजोवती नारी; नछुने; टक्रेकी; पर सरेकी।