छाओ पार्नु
Romanized: chhaao paarnu, chhaao parnu, chhao paarnu, chhao parnu
खरले घरकटेरा छाएर सिध्याउनु; धुरी छाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
खरले घरकटेरा छाएर सिध्याउनु; धुरी छाउनु।