छातीमा राख्नु
Romanized: chhaatimaa raakhnu, chhaatima raakhnu, chhaatimaa rakhnu, chhatimaa raakhnu
अत्यन्त माया गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अत्यन्त माया गर्नु।
२.
चिरकालसम्म सम्झना हुनु।