छाला

Romanized: chhaalaa, chhaala, chhalaa, chhaal

शरीरको मासु, नसा आदिलाई ढाकेर रहेको र रोमकूपहरू भएको चाम्रो वस्तु; चर्म; त्वचा; खाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छाल]

१.
शरीरको मासु, नसा आदिलाई ढाकेर रहेको र रोमकूपहरू भएको चाम्रो वस्तु; चर्म; त्वचा; खाला।
२.
रुख आदिको बोक्रो; लोकतो।
३.
जग्गा जमिन; खेतीपाती; पूँजी (बाबुबाजेको छाला, पुर्खाको छाला इ.)।

सम्बन्धित शब्दहरू