छिः छिः दुरदुर गर्नु
Romanized: chhih chhih duradura garnu, chhi chhih duradura garnu, chhih chhi duradura garnu, chhih chih duradura garnu
घिन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
घिन गर्नु।
२.
ज्यादै मन नपराउनु।