छिट्ट्याउनु
Romanized: chhittyaaunu, chhittyaunu, chittyaaunu, chittyaunu
आकाशबाट छिटाछिटा परेर पानी खस्नु; पानी पर्न थाल्नु; अलिअलि पानी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
आकाशबाट छिटाछिटा परेर पानी खस्नु; पानी पर्न थाल्नु; अलिअलि पानी पर्नु।