छिद्रान्वेषी
Romanized: chhidraanveshi, chhidranveshi, chhidraanweshi, chhidraanvesi
अर्काको दोष खोजेर खोट लगाउने; छिद्रहरूको अन्वेषण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काको दोष खोजेर खोट लगाउने; छिद्रहरूको अन्वेषण गर्ने।