छिनाफाना
Romanized: chhinaaphaanaa, chhinaaphaana, chhinaaphanaa, chhinaphaanaa
हरहिसाब मिलाउने र चुक्ता गर्ने काम; चुक्ती; फछ्र्योट; छिनुफानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छिन् + फाँड्> फाना]
१.
हरहिसाब मिलाउने र चुक्ता गर्ने काम; चुक्ती; फछ्र्योट; छिनुफानु।
२.
किनारा लगाउने काम; निधो वा टुङ्गो लाउने काम; निर्णय; निधो।