छिन्ताङ

Romanized: chhintaanga, chhintaang, chhintanga, chhintang

धनकुटा जिल्लाको छिन्ताङ वरपर बसोबास गर्ने एक किराँत राई जाति; किराँत जातिको एक भाषिक समूह; यसै जातिको एक थर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
धनकुटा जिल्लाको छिन्ताङ वरपर बसोबास गर्ने एक किराँत राई जाति; किराँत जातिको एक भाषिक समूह; यसै जातिको एक थर; सोही समुदायको नामबाट बनेको गाउँ।

सम्बन्धित शब्दहरू