छिमेक

Romanized: chhimeka, chhimek, chimek, chimeka

घरवरिपरिको ठाउँ; वल्लोपल्लो घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [छिम+भेक]

1
घरवरिपरिको ठाउँ; वल्लोपल्लो घर।

सम्बन्धित शब्दहरू