छिम्लाइ
Romanized: chhimlaai, chhimlai, chimlaai, chimlai
अलिक छिप्पिएकालाई उपयोगमा ल्याउने र शेषलाई पछिका लागि साँच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अलिक छिप्पिएकालाई उपयोगमा ल्याउने र शेषलाई पछिका लागि साँच्ने काम।