छु‌वाँके

Romanized: chhuvaamke, chhuvamke, chhuvaanke, chhuwaamke

दाँतका लहर नमिलेर उछिट्टिएको वा खप्टिएको देखिने; उत्तरदाँते; दन्तुर।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नेवारी छ्वाऽ]

1
दाँतका लहर नमिलेर उछिट्टिएको वा खप्टिएको देखिने; उत्तरदाँते; दन्तुर।