छेपारी हाड
Romanized: chhepaari haada, chhepaari haad, chhepaari hada, chhepari haada
कुर्कुच्चा र पिडौँलाका बिचको, गोलीगाँठाभन्दा पछिल्तिर पर्ने उठेजस्तो देखिने कडा नसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुर्कुच्चा र पिडौँलाका बिचको, गोलीगाँठाभन्दा पछिल्तिर पर्ने उठेजस्तो देखिने कडा नसो।