छोइ नसक्नु

Romanized: chhoi nasaknu, chhoi nashaknu, choi nashaknu, choi nasaknu

छुन पनि कठिन हुनु; ज्यादै बढेको, चढेको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
छुन पनि कठिन हुनु; ज्यादै बढेको, चढेको हुनु।

सम्बन्धित शब्दहरू