छोक्रयाउनु
Romanized: chhokrayaaunu, chhokrayaunu, chokrayaaunu, chokrayaunu
छोक्रिलो पार्नु; छोक्रा छुट्टिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
छोक्रिलो पार्नु; छोक्रा छुट्टिने पार्नु।
२.
(प्रेरणार्थक क्रिया)
छोक्रिने पार्नु; छोक्रिने अवस्थाको तुल्याउनु।