छोट्ट्याइ

Romanized: chhottyaai, chhottyai, chottyaai, chottyai

छोटो हुने वा पार्ने किसिम, क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छोटो हुने वा पार्ने किसिम, क्रिया वा भाव।
२.
तन्नेरीपन ।

सम्बन्धित शब्दहरू