छोडाइनु
Romanized: chhodaainu, chhodainu, chodaainu, chodainu
छोड्न लाइनु; छोड्ने पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
छोड्न लाइनु; छोड्ने पारिनु।
२.
(सकर्मक क्रिया)
छोड्न लगाइनु; हटाइनु।