छोडिनु

Romanized: chhodinu, chodinu

छुट्नु; भुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [छोड्+इ+नु]

१.
छुट्नु; भुल्नु।
२.
बोक्रा आदि उघारिनु।
३.
छोड्ने काम गरिनु; त्यागिनु।
४.
खस्नु; थाप्नु।

सम्बन्धित शब्दहरू