छ्याइँछ्याइँ

Romanized: chhyaaimchhyaaim, chhyaaimchhyaim, chhyaimchhyaaim, chhyaaimchhyaain

त्यस्तो ध्वनि निकालेर; झ्याइँझ्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) छ्याइँ]

१.
त्यस्तो ध्वनि निकालेर; झ्याइँझ्याइँ।
२.
झ्याली आदि बाजा बज्दा निस्कने ध्वनि।
३.
‘छ्याइँ’ शब्द निक्लने बाजा (बाबो.)।

सम्बन्धित शब्दहरू