छ्याउनु

Romanized: chhyaaunu, chhyaunu, chyaaunu, chyaunu

वनजङ्गलभित्रका सबै ठाउँमा घुमिसक्नु; कतै पनि घुम्न बाँकी नराख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [छ्याउ+नु]

1
वनजङ्गलभित्रका सबै ठाउँमा घुमिसक्नु; कतै पनि घुम्न बाँकी नराख्नु।

सम्बन्धित शब्दहरू