जखमी

Romanized: jakhamee, jakhamii, jakhami

जखम हुने खालको; जोखिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जखम+ई]

१.
जखम हुने खालको; जोखिम।
२.
चोटपटक लागेको; आहत; घाइते।

सम्बन्धित शब्दहरू