जगर

Romanized: jagar, jagara

घोडा, सिंह, बँदेल, सुँगुर, खसी आदिका घित्रामा हुने लामा खस्रा भुत्ला; याल; केसर; जगटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोडा, सिंह, बँदेल, सुँगुर, खसी आदिका घित्रामा हुने लामा खस्रा भुत्ला; याल; केसर; जगटा।
२.
नरिवलका जस्तै पात हुने एक वृक्ष।
३.
कवच।
४.
जगत्।

सम्बन्धित शब्दहरू