जतन
Romanized: jatan, jatana
कुनै पनि वस्तु नबिग्रियोस् भनी गरिने हिफाजत; जोगाड, जोगाउ; बचाउ; यत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यत्न]
1
कुनै पनि वस्तु नबिग्रियोस् भनी गरिने हिफाजत; जोगाड, जोगाउ; बचाउ; यत्न।