जनकपुर
Romanized: janakapur, janakapura
पुरानो व्यवस्थाअनुसार नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा चौथोमा पर्ने एक अञ्चल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पुरानो व्यवस्थाअनुसार नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा चौथोमा पर्ने एक अञ्चल।
२.
यसै अञ्चलमा पर्ने धनुषा जिल्लाको सदर मुकाम।
३.
मिथिला प्रदेशका राजर्षि जनकको राजधानी।