जम छेक्नु
Romanized: jama chheknu, jama cheknu, jamacheknu, jamachheknu
भाइटीका लगाउँदा दिदीबहिनीले तेलपानीको घेरा लगाई यमराजको बाटो छेक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
भाइटीका लगाउँदा दिदीबहिनीले तेलपानीको घेरा लगाई यमराजको बाटो छेक्नु।