जमाने मान्द्रो

Romanized: jamaane maandro, jamaane mandro, jamane maandro, jamane mandro

पातमा काँडा हुने, मञ्जरीका आकारका पहेँला फूल फुल्ने, चुत्रोको जस्तै पहेंलो रङको काठ हुने र चुत्रो जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पातमा काँडा हुने, मञ्जरीका आकारका पहेँला फूल फुल्ने, चुत्रोको जस्तै पहेंलो रङको काठ हुने र चुत्रो जस्तै फल्ने एक वृक्षविशेष; त्यसैको फूल।

सम्बन्धित शब्दहरू