जलेखो

Romanized: jalekho

घरभित्रको धुवाँ बाहिर जाने ठाउँ; भौंप्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ज्वाला+एखो]

1
घरभित्रको धुवाँ बाहिर जाने ठाउँ; भौंप्वाल।

सम्बन्धित शब्दहरू