जसोतसो
Romanized: jashotaso, jasotasho, jashotasho, jasotaso
कुनै न कुनै तरिकाले; येनकेन प्रकारेण; जसरी भए पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै न कुनै तरिकाले; येनकेन प्रकारेण; जसरी भए पनि।