जहदजहल्लक्षणा
Romanized: jahadajahallakshanaa, jahadajahallakshana, jahadajahallaksanaa, jahadajahallakshan
शब्द वा वाक्यमा रहेको मूल अर्थलाई केही अंशमा त्याग गर्ने र केही अंशमा नयाँ अर्थमा ग्रहण गर्ने, लक्षणाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्द वा वाक्यमा रहेको मूल अर्थलाई केही अंशमा त्याग गर्ने र केही अंशमा नयाँ अर्थमा ग्रहण गर्ने, लक्षणाका विभिन्न भेदमध्येको एक लक्षणा।