जागित्र

Romanized: jaagitra, jaagitr, jagitr, jagitra

लौकिक विश्वासअनुसार वायुका रूपमा अदृश्य अवस्थामा हिँड्ने मृतात्मा; प्रेत; पिशाच; जागिर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जाग्रत्]

1
लौकिक विश्वासअनुसार वायुका रूपमा अदृश्य अवस्थामा हिँड्ने मृतात्मा; प्रेत; पिशाच; जागिर्त।

सम्बन्धित शब्दहरू