जागिरदार

Romanized: jaagiradaara, jaagiradaar, jaagiradara, jagiradaara

जागिर वा सेवामा रहेको व्यक्ति; कर्मचारी; जागिरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जागिर वा सेवामा रहेको व्यक्ति; कर्मचारी; जागिरे।
२.
मुगलकालीन जागिर प्राप्त गर्ने उच्च पदाधिकारी।
३.
(विशेषण) जागिरवाल।

सम्बन्धित शब्दहरू