जाब्ता
Romanized: jaabtaa, jaabta, jabtaa, jaabt
दुई सरकारका बिचमा भइपरी आउने व्यवहारसम्बन्धी व्यवस्था मिलाउन बनेको ऐन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जाब्त]
१.
दुई सरकारका बिचमा भइपरी आउने व्यवहारसम्बन्धी व्यवस्था मिलाउन बनेको ऐन।
२.
नियमकानुन; व्यवस्था; जाफ्ता।