जिम्लो

Romanized: jimlo

उम्लिन नसकेर कचपचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उम्लिन नसकेर कचपचिएको।
२.
धेरै बेरसम्म उम्लिएको (खसी भुत्ल्याउने पानी)।
३.
सहज रूपमा नपाकेको।

सम्बन्धित शब्दहरू